१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जनअपेक्षा अनुसारको भुमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए। जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि उनको भनाइ छ।

ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भुमिका निर्वाह गर्ने कुरामा अडिग रहेको स्पष्ट पारे। 

प्रकाशित: ७ पुस २०७९ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App