८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्।  

उनी प्रतिनिधिसभा सदस्‍यमा कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए।

प्रकाशित: ९ मंसिर २०७९ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App