२१ मंसिर २०७९ बुधबार
राजनीति

डोल्पामा समाजवादीका बुढा विजयी

डोल्पाको प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत (समाजवादी) उम्मेदवार धन बहादुर बुढा विजयी भएका छन्। 

उनले ११ हजार २ सय २५ मत ल्याएर विजय भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App