डोल्पाको प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत (समाजवादी) उम्मेदवार धन बहादुर बुढा विजयी भएका छन्।
उनले ११ हजार २ सय २५ मत ल्याएर विजय भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत ल्याएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ २१:३१ बिहीबार