सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
यादव २०८३ मतले नेपाली कांंग्रेसका पद्मनारायण चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्।
यादव २९४६२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चौधरीले २७३७९ मत ल्याएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १०:५२ बिहीबार