४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथर १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी

पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन्।

उनले १५६७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए।

प्रकाशित: ८ मंसिर २०७९ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App