१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली ४ मा गठबन्धनका वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन्।

उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५ सय ८४ मतले पछाडि पार्दै विजयी भएका हुन्।

क्षेत्र नम्बर ४ मा खसेको कूल मत ६४ हजार १ सय ५८ मत मध्ये बलायरले २६ हजार १ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५ सय ८७ मत पाएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App