६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

मोरङ क्षेत्र नम्बर ४९१० मा एमालेका जयप्रकाश चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।  

काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४ सय ७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन्।  

चौधरीले १५ हजार ४ सय ६५ मतका साथ  निर्वाचित भएका हुन्।  उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८  मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App