२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।

भण्डारीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका तिलकप्रसाद रिजालले ९ हजार ४९४ मत लिएका छन्। भण्डारी यसअघि दुल्लू नगरपालिकाको प्रमुखमा निर्वाचित थिए। 

प्रकाशित: ७ मंसिर २०७९ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App