गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन्।
बिष्टले २८ हजार ४७६ मतले विजयी हासील गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन्।
बिष्टले झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन्।
प्रकाशित: ७ मंसिर २०७९ ०७:५१ बुधबार