४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौँ–६ प्रदेश (१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१) को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएकी हुन्।

यस्तै नेकपा (एमाले) का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App