८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जाजरकोटमा शक्तिबहादुर बस्नेतको अग्रता

जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शक्तिबहादुर बस्नेत ५ हजार ७ सय ८८ मत ल्याई अग्रस्थानमा छन्।  

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार निरजप्रसाद आचार्य ३ हजार ९ सय ६७ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले २ सय ११ मत ल्याएका छन्।

प्रदेश सभा १ (क0 मा कांग्रेसका बेदराज सिंहले ९ हजार ३ सय २० मत ल्याएका छन् भने एमालेका डम्बर बहादुर सिंहले ५ हजार ३ सय ३४ मत ल्याएका छन्।  

त्यसैगरि १ (ख) मा कांग्रेसका राजिब बिक्रम शाहले ९ हजार ९ सय ८२ मत ल्याउदा एमालेका खिमबहादुर शाहिले ६ हजार ९ सय ५७ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App