सरकारले नयाँ आर्थिक वर्षदेखि सुरु हुने गरी काठमाडौ उपत्यकामा पाँच वर्षभित्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने घोषणा गरेको छ।
सरकारले आर्थिक वर्ष २)८३।२०८४ को बजेट भाषणको क्रममा उक्त कार्यक्रम घोषणा गरेको हो। जस अनुसार तीन वर्षभित्रमा ६५ प्रतिशत र ५ वर्षभित्रमा सय प्रतिशत स्वच्छ पानी उपलब्ध गराउने घोषणा गरेको हो।
पानी भने चौविसै घण्टा उपलब्ध हुने गरी वितरण हुने जनाएको छ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:२४ शुक्रबार





