२३ पुस २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

शीतलनिवास वरपर सेनाको कडा सुरक्षा (तस्बिरसहित)

शीतलनिवास वरपर सेनाले सुरक्षा तैनाथी बढाएको छ। सडकका दुवै तर्फका लेनमा सेनाले तारबार पनि लगाएको छ। शीतलनिवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको छ।

खुशी 20%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 60%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App