२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

यसरी नियन्त्रणमा लिइयो दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी (तस्बिरहरू)

काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा भएको आगलागी नियन्त्रणमा लिइएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको थियो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएको थियो। आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित: १५ माघ २०८२ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App