१ पुस २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

शीतल निवासअगाडि कुलमान र साम्पाङको पक्षमा नाराबाजी (तस्बिरमा हेर्नुस्)

उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् ।

शुक्रबार उनीहरूले शीतल निवासअगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

युवाहरूको नाराबाजीपछि नेपाली सेना रोक्ने प्रयाससहित तयारी अवस्थामा छ ।

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

खुशी 50%
दुखी 0%
अचम्मित 25%
हास्यास्पद 0%
क्रोधित 25%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App