३ माघ २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

क्यासिनो उद्घाटन गर्न नेपाल आएका सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन (तस्बिरहरू)

बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। काठमाडौंस्थित एक क्यासिनो उद्‌घाटन गर्न उनी बिहीबार नेपाल आएका थिए।

दत्त आज नै भारत फर्किने कार्यक्रम छ। उनले थुप्रै चर्चित तथा सफल चलचित्रमा अभिनय गरेका छन्। प्रमुख चर्चित चलचित्रमा खलनायक, सडक, मुन्नाभाइ एम.बी.बी.एस., लगे रहो मुन्नाभाइ, अग्निपथ, केजीएफ: च्याप्टर २ सहित रहेका छन्। 

खुशी 60%
दुखी 20%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App