१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

माइतीघरमा मिराज ढुंगानासम्बद्ध जेनजी समूहको धर्ना (फोटोफिचर)

जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। उक्त टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेको थियो। उनीहरू अनुमति नलिइ आन्दोलन गर्न पुगेको भन्दै प्रहरीले अघि बढ्न दिएको छैन।

प्रकाशित: ७ पुस २०८२ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App