३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

डोजर आतंकविरुद्ध धर्ना

डोजर आतंकविरुद्ध माइतीघर मण्डलामा खबरदारी कार्यक्रम भएको छ ।  

देशमा भइरहेको डोजर आतंक र संस्थागत हत्याविरुद्ध अखिल नेपाल सुकुम्वासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले धर्ना दिएको छ ।  

तस्बिरमा हेर्नुहोस् खबरदारी सभा

प्रकाशित: ३१ वैशाख २०८३ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App