राजनीति २२ श्रावण २०८३ प्रतिनिधिसभाको बैठक बस्दै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
सम्पादकीय २२ श्रावण २०८३ विपद्मा बिमा युरोपमा यस वर्ष फैलिएको भीषण डढेलोले जलवायु परिवर्तनजन्य विपद्को क्षतिपूर्ति कसले बेहोर्ने भन्ने प्रश्नलाई सतहमा ल्याएको छ।
अपराध २१ श्रावण २०८३ सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
खेल २१ श्रावण २०८३ घाइते फुटबलर आशिष राईको उपचार गर्न एन पेनाङ एफसीको अग्रसरतामा करिब १२ लाख रुपैयाँ जुट्यो मैदानमा गम्भीर घाइते भई उपचाररत युवा नेपाली फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन्।