२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

सिंहदरबारदेखि सडकसम्म अझै मेटिएका छैनन् विध्वंसका डोब (तस्बिरहरू)

तस्बिर: द्वारिका काफ्ले/नागरिक

सुशासन र भ्रष्टाचारविरुद्धको नारासहित सुरु भएको जेन-जी विद्रोहले गत वर्ष भदौ २३ र २४ गते उग्र रूप लियो। सो क्रममा देशभर ७६ जनाको ज्यान गयो भने हजारौं घाइते भए।

देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा आगो लाग्यो। नेताका घरसम्म जलेर खरानी भए।

त्यसको ठिक एक वर्षपछि आक्रमणमा क्षेतविच्छेद भएका केही भौतिक संरचना र आगोलागिमा परेर डम्पिङ गरिएका सरकारी गाडीहरु अझै पनि उस्तै अवस्थामा छन्।

तस्बिरमा हेर्नुहोस् विध्वंसका डोब, सिंहदरबार, सडक, ट्राफिक विटको वार्तमान अवस्था।

सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक

प्रकाशित: २३ भाद्र २०८३ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App