२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

थापाथलीको राममन्दिर परिसरमा चल्यो महानगरको डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियान फेरि थालेको छ। शुक्रबार थापाथलीको राममन्दिर परिसरमा डोजर चलाएको हो। 

सम्पदा क्षेत्र अतिक्रमण गरी बनेका संरचनामा आज डोजर लगाइएको हो। झरीका बाबजुद नगरप्रहरी टोलीसहित खटिएको छ। 

महानगरले आज बिहान जरुरी सार्वजनिक सूचना जारी गरी महानगरभित्र अतिक्रमित जग्गा र तिनमा बनेका संरचना सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ। उक्त चेतावनीसँगै अनधिकृत संरचनामा डोजर चलाएको हो।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App