भदौमा दुई दिने जेनजी आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजा गरेर सुपरमार्केट खोलेका हुन्। झण्डै पाँच महिनाको मर्मत र पुनर्निर्माणपछि यो स्टोर सर्वसाधारणका लागि फेरि उपलब्ध भएको हो।














प्रकाशित: २४ माघ २०८२ १२:१६ शनिबार





