काठमाडौंको माइतीघर मण्डलामा इनिशा विकको सामूहिक बलात्कार र हत्याको विरोधमा आज पनि सतर्कता तथा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले “इनिशालाई न्याय देऊ” र “बलात्कारीलाई फाँसी देऊ” भन्ने नारासहित प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शन दलित जेन–जेड एलायन्सको आयोजनामा गरिएको हो।



















प्रकाशित: २ चैत्र २०८२ १३:४४ सोमबार





