तिहारको अन्तिम दिन आज देशभर भाइटीका मनाइँदैछ।
यस अवसरमा राजनीति, खेलकुद र कला क्षेत्रका चर्चित व्यक्तिहरूले पनि दिदीबहिनीको हातबाट टीका लगाएका छन्।
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।
तस्बिर : सामाजिक सञ्जाल
















प्रकाशित: २५ कार्तिक २०८३ १६:३७ बुधबार





