१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
फोटो फिचर

बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)

आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।

चिसो मौसमसँगै बिहानको जनजीवनमा समेत हुस्सुको प्रभाव देखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App