२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

बालेन्द्रद्वारा चोलुङ पार्कको अवलोकन (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको बसन्तपुरमा रहेको चोलुङ पार्कको अवलोकन गरेका छन्। स्थानीय अगुवा तथा कार्यकर्तासँगको भेटघाटका क्रममा शाहले पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

तस्बिर : बालेन्द्र शाहको सचिवालय