आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएका म्यादी प्रहरीको जावलाखेल ग्राउन्डमा शारीरिकतर्फको जाँच लिँदै नेपाल प्रहरी।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।