
समाज

कुल १३ देशका २१ खेलाडी विभिन्न टिममा समावेश भई खेलेका थिए। दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको उक्त खेलको उद्घाटन शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। हेरौं उक्त खेलका रोचक तस्बिरहरुः











तस्बिरहरूः प्रबिन काेइराला