काठमाडौं-बेलायती राजकुमार ह्यारी पाँचदिने औपचारिक भ्रमणकालागि नेपाल अाएका छन्। कतार एअरवेजको विमानबाट उनी निर्धारित समयभन्दा अाधा घण्टा अगावै त्रिभुवन विमानस्थलमा अोर्लेका हुन्।
३ः१० मा ल्याण्ड हुने सेडुलमा रहेको राजकुमार ह्यारी सवार जहाज २ः४० मा ल्याण्ड भएको थिए।