बेलायती गोर्खा भूतपूर्व सैनिक संगठन (बेसो) सिंगापुरले न्याय र समानताका लागि संघर्षको माग गर्दै गोर्खा विभागले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।