coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन (फोटोफिचर)

तस्बिरः प्रसन गुरुङ/नागरिक

वर्षा र बादलको बीचमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महँगी र भ्रष्टाचारविरुद्ध वृहत् जनप्रदर्शन र्‍याली निकालेको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हाे।

उक्त र्‍यालीमा पार्टी उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर), उपत्यका विशेष प्रदेश, सम्पर्क समिति, तल्लो तहका संगठन, सांसद र पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको थियाे। त्रिचन्द्र कलेजबाट निस्केको साे र्‍याली वसन्तपुर पुगेर समापन भएको थियो।

प्रकाशित: १६ श्रावण २०७९ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App