समाज
फोटो फिचर
बीच सडकमा गाडी उभिएपछि...
नेपालगन्ज-अधिक भार बोकेको एउटा टिप्पर उड्लाजस्तै गरेर पछाडीको पांग्राको आडमा बीच सडकमा उभिएपछि त्यसले धेरैको ध्यान तान्यो।
गुडिरहेको गाडी क्षमताभन्दा बढी भार भएकाकारण अगाडीको भाग आकासतिर उठेर ठिङ्ङ उभिएको हो।
भे २ ख ११५२ नम्बरको टिप्पर नेपालगन्ज–सुर्खेत रत्न राजमार्गको हर्रेमा यसरी दुर्घटनामा परेको हो। फलामे डण्डी बोकेको उक्त गाडी बीच सडकमा दुर्घटनामा परेपछि केहीबेर अावागमन प्रभावित बनेको थियो।
हेराैं तस्विरः
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%