१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

भृकुटीमण्डपकाे ह्वीलचेयर गोदाममा आगलागी (फाेटाेफिचर)

तस्बिरहरू: प्रसन गुरूङ/नागरिक

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार यहाँस्थित ह्वीलचेयरको गोदाममा आगलागी भएको हो।  

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

तस्बिरहरू: प्रसन गुरूङ

 

 

 

 

प्रकाशित: २९ असार २०७९ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App