१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

उदाउँदो सूर्यको पूजा गरेर छठ पर्व समापन (फोटो फिचर)

काठमाडाैं-छठ पर्व विधिवत सम्पन्न भएको छ। बुधबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएसंगै छठ पर्वको समापन भएको हो। चार दिनसम्म मनाइएको छठको तेस्रो दिन मंगलबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको थियो। 

बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको हो। अस्ताउँदो सूर्यको पूजा सकिएपछि वर्त बसेका महिलाले वर्त तोड्ने प्रचलन छ।

काठमाडाैंको पशुपतिनाथ मन्दिर परिसर अगाडी बागमती नदी किनारमा बुधबार बिहान उदाउँदो सूर्यको पूजा गर्न महिलाहरू जुटेका थिए।

तस्विरहरूः

 Devotees offering prayer  during the Chhath festival-1

Devotees offering prayer  during the Chhath festival-2

 

Devotees offering prayer  during the Chhath festival-4

Devotees offering prayer  during the Chhath festival-5

Devotees offering prayer  during the Chhath festival-6

Devotees offering prayer  during the Chhath festival-7

सबै तस्विरः दिनेश गोले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App