
समाज

प्रहरीले दिएको जानकारीअनुसार म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, गुल्मी, तनहुँ र नवलपरासीका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको हो।

अहिले एउटा हेलिकप्टर घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको छ।

