११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

भूकम्पको पाँचौ दिन उपत्यका

काठमाडौं-गोरखाको बारपाक केन्द्रविन्दु रहेर गएको विनाशकारी भूकम्पले देशभर ठूलो क्षति पुर्‍याएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै हजारौं मानिसको मृत्यु भएको छ भने घाइतेहरुले सबैजसो अस्पताल भरिएका छन्।

d

सरकारले बुधबार सार्वजनिक गरेको तथ्यङ्कअनुसार काठमाडौंमा मात्रै १७ हजार ७ सय ५० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने बीस हजार ३ सय घर आशिंक रुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ। जसले गर्दा घरबिहीन र परिवारबिहीन हुने र प्रभावितको संख्या लाखौं छ। सरकारी कार्यालय, विश्वसम्पदामा सूचिकृत सम्पदा पनि अधिकांश नष्ट भएका छन्।

destroyed dharahara seen after 5 days of earthquake-08

मानवीय चाप धेरै भएको उपत्यकामा बस्ने ठाउँ घर र खुल्ला चौरको समेत अभाव छ। खुल्ला ठाउँमा धेरै जना बस्नुपर्दा फैलिने दुर्गन्ध, त्यसले निम्त्याउने महामारी,पानी र खाद्यनको अभाव हुने भएपछि उपत्यकाबाट बाहिरिनेक्रम बढ्दै गएको छ। शनिबारको महाभूकम्प र पाँच दिनदेखि त्यसपछिको लगातर झड्का महशुस गरिरहेका उपत्यकाबासीलाई नियाल्न काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पुगेको थिए।

lubhu after earthquake-16

lubhu after earthquake-19

nepal army and japan disaster relief team working jointly-11

people queue for returning home-02

preparing for distribution tripal to victim-06

returning home after five days of earthquake-17

shifting for safe place-05

staff of PMO and planning commission standing outside office-10

vehicle seen on the road-03

victim queue for health chec-up-18

victim sheltering at tundikhel-13

सबै तस्बिर : दिपेश श्रेष्ठ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App