११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

भारतीय तिर्थालु चढेको बस २ सय मिटर तल खस्दा १७ को मृत्यु

धादिङ-भारतीय तिर्थयात्रु चढेको बस धादिङको नौबिसेमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। भारतको गुजरातबाट एक महिना लामो तिर्थयात्रामा नेपाल आएका उनीहरु घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।

बस आज बिहान त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसको झाप्रेखोला र सिस्नेखोलाबीचको घुम्तीबाट करिब २ सय मिटर तल खसेको हो। दुर्घटनामा १४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते‍ २८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।

920 se 20

920 se3

920 se7

920 se8

920 se10

920 se14

920 se17

920 se 1

920 se 4

920 se 21

920 se 5

920 se 6

920 se 11

920 se 15

920 se 16

940 se 13

सबै तस्बिर: रामेश्वर कार्की

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App