११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

भक्तपुरको बिस्केट जात्रा

भक्तपुर – लिच्छविकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि परम्परागत रूपमा तान्त्रिक विधि अनुसार भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा रहदै आएको छ।

bisket 2071

सोही परम्परा अनुरुप भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा शुक्रबारबाट सुरू भएको छ। नौ दिन आठ रातसम्म मनाइने यो जात्राको पहिलो दिन भक्तपुरको टौमडीमा भैरव र भद्रकालीको रथ ताने सँगै सुरू हुन्छ।

bisket 2071 1

काठैकाठले बनेको प्यागोडा शैलीको ३५ फिट अग्लो तीनतल्ले रथमा भैरवनाथको मूल मूर्ती र बेताल देवताको मूर्तीलाई राखेर न्यातपोलस्थित पाँचतल्ले मन्दिरको प्रांगणबाट रथ  तान्न सुरू गरिन्छ।

bisket 2071 2

रथ निर्माणका लागि आवश्यक काठ फेर्न मकवानपुरको मनहरी जंगलबाट काठ ल्याउने गरिएको छ।

bisket 2071 3

bisket 2071 4

bisket 2071 5

bisket 2071 7

तस्बिरहरु : उपेन्द्र लामिछाने

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App