समाज
फोटो फिचर
लैनचौरमा ढकमक्क फूल
बसन्त ऋतुलाई स्वागतगरेझैँ राजधानीको लैनचौरस्थित एक सरकारी कार्यलयमा ढकमक्क आरु फूलेका छन्। फूलका वरिपरि रस चुस्नका लागि मौरीको भुनभुनाहट छ। मौरी आउँछन्। हाँगा हाँगा चाहर्छन्। रस चुस्छन् र उड्छन्। कतै कतै त एउटै फूलमा दुई मौरी बसेका पनि भेटिन्छन्। सोमबार बिहान देखिएका यस्तै केही दृश्य।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%