१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

किसानलाई धान थन्क्याउने चटारो (फोटोफिचर)

मोरङको विराटनगर- १८ बुधनगरमा धान थन्क्याउँदै किसान। तस्बिर: विनोद/नागरिक

यति बेला किसानलाई धान थन्क्याउने चटारो छ। गत कात्तिकमा वेमौसमी झरी पछि आएको बाढीले धान उत्पादन घटेको किसानहरूले बताएका छन्। 

उनिहरूका अनुसार बाढीले डुवानमा पारेर, लतारेर धानमा क्षति पुर्‍याएको  हो। यस्तै बाढीले डुवानमा नपारेको धान समेत झारीले फुल झारेका कारण फोस्रीएको किसानहरूले बताएका छन्।

 

प्रकाशित: ७ मंसिर २०७८ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App