अन्य
फोटो फिचर
नुवाकोटमा साँढे जुधाइ
माघे संक्रान्तिका अवसरमा नुवाकोट तारुकामा गोरु जुधाइँदै। १८७८ सालमा नुवाकोटस्थित मीतमामाको घर आएका बझांगी राजकुमार जयपृथ्वीबहादुर सिंहको मनोरञ्जनका लागि देखाइएको गोरु जुधाउने खेललाई त्यसयता हरेक वर्ष साँस्कृतिक पर्वका रुपमा मनाइँदै आएको छ। नेपाल भोट युद्धमा सम्झौता भएको सम्झनामा यहाँ वर्षेनी साँढे जुधाइन्छ। यसपालि तारुकामा धादिङ र नुवाकोटका १८ हल गोरु जुधाइएको थियो।
रामेश्वर कार्कीको फोटो फिचर हेर्नुस्:
रामेश्वर कार्कीको फोटो फिचर हेर्नुस्:
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%