coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

रोपाइँमा रमाउँदै किसान (फोटोफिचर)

वर्षा सुरु भएपछि खेत रोपाइँमा व्यस्त किसानहरू। तस्बिर: माेनिका मल्ल /नागरिक

यतिबेला कोरोना महामारीको दोस्रो लहरका कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा जारी छ। जसका कारण मानिसहरु घरमा बसिरहेका छन्। तर किसानहरु भने खेतबारीमा पुगेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्। वर्षा सुरु भएपछि उपत्यकाकाे काँठ क्षेत्रका किसानहरू खेत रोपाइँमा व्यस्त भएका छन्। 

 

प्रकाशित: १८ जेष्ठ २०७८ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App