अर्थ १२ जेष्ठ २०८३ समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ।
अर्थ १२ जेष्ठ २०८३ कर्णाली सरकारको नीति-कार्यक्रम : क्षणिक लोकप्रियतामै सीमित छोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरि’को कार्यक्रम सार्वजनिक गर्यो।
अर्थ १२ जेष्ठ २०८३ कोशी सरकार : लोकप्रिय नीति-कार्यक्रम, कार्यान्वयनमा आशंका कार्यान्वयन नभएका नीति तथा कार्यक्रम पुनः आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा दोहोर्याइएको छ।
अर्थ १२ जेष्ठ २०८३ मधेस सरकारको नीति-कार्यक्रम : मन्त्रिपरिषद् विस्तार नहुँदा विलम्ब मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ।