समाज २५ वैशाख २०८३ अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ ।
कला/साहित्य २५ वैशाख २०८३ म एकदमै छिटो मानिसलाई विश्वास गर्छु हाल स्पेनमा बसोबास गरिरहेका पोखरेलको कथा वाचन शैलीले सामाजिक सञ्जाल र युट्युबमा ठूलो दर्शकवर्ग बनाएको छ। उनी हालै ‘आ बाट आमा’मा रामको भूमिकामा पनि देखिएका थिए।
खेल २५ वैशाख २०८३ १६औँ राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिकाको दबदबा, २५ स्वर्णसहित प्रथम जुम्लाको दुर्गम भूगोलमा खेल मैदान कम छन्, खेल सामग्री सीमित छन् र प्रशिक्षकको अभाव अझै उस्तै छ।
प्रवास २५ वैशाख २०८३ युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह नेपाली राजदूतावास ले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।