८ वैशाख २०८१ शनिबार
फोटो फिचर

आम हड्तालको निरीक्षण गर्न स्कुटीमै निस्किए नेपाल (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्तालको निरीक्षण गर्न नेकपा अध्यक्ष माधवकुमार नेपाल स्कुटीमै निस्किएका छन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन्।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल गरेको छ। 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो।

खुशी 12.3%
दुखी 5.3%
अचम्मित 0%
हास्यास्पद 29.8%
क्रोधित 52.6%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App