काठमाडौं- राजधानीकोहाडी गाउँस्थित गहना पोखरीमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भयो। हरेक वर्ष मनाउने यो जात्रा यस वर्ष पनि धुमधामले मनाइएको हो। नागरिकन्युजका फोटोग्राफर दिपेश श्रेष्ठले खिचेका केही तस्बिर हेर्नुस्
देशमा नयाँ सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ सरकारले आफ्नो शासकीय सुधारका सयबुँदे कार्यसूचीमा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षा सुधारका कार्ययोजना समेटेको छ ।