coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

हुम्लामा भारी हिमपात (तस्बिरसहित)

चिसो बढेसँगै हुम्लामा भारी हिमपात भएको छ। आइतबार अपराह्नबाट परेको हिउँले जनजीवन कष्टकर बनाएको छ। हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ। आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ।

तस्बिर : दाने बोहोरा/ रासस   

खुशी 87.5%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 12.5%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App