समाज १२ चैत्र २०८२ उजुरीको चापमा कर्णाली : एक हजार उजुरी अझै अनुसन्धानमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।
अपराध १२ चैत्र २०८२ क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
राजनीति १२ चैत्र २०८२ बालेनलाई दलको नेता चयन गर्दै सकियो केन्द्रीय समिति बैठक, अब संयुक्त बैठक बस्दै वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक समापन भएको छ।
राजनीति १२ चैत्र २०८२ रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मत चयन भएका छन्।