१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

यसरी बनाइन्छ योमरी (फोटो फिचर)

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरि बनाउने गरिन्छ। 

संस्कृतिविदहरु योमरी बनाउनु भनेको लक्ष्मी भित्र्याउनुको संज्ञा दिन्छन्। खेती गरेर आएको चामलको पहिलो पिठोबाट योमरि बनाउनु लक्ष्मीको आगमन गराउनु हो।
 साथै योमरी को पुच्छर जति लामो बनायो दिन पनि त्यसरी नै लामो हुँदै जाने जनबिस्वास रहेको छ।
खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App